Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • स्पन्दन सुब्बाले जिते द भ्वाइस किड्स सिजन–२ को उपाधि


    शनिबार, जेष्ठ ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । द भ्वाइस किड्स नेपाल सिजन–२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । उक्त प्रतियोगितामा सहभागी सयौँ प्रतिस्पर्धीहरुलाई पछि पादै सुब्बाले सो उपाधि हात पर्न सफल भएका हुन् ।

    सुब्बाले ट्रफीसहित नगद १५ लाख रुपैयाँ र अन्य थुप्रै पुरस्कार पनि जितेका छन् । फाइनलमा सुब्बासँगै अन्य सात जना प्रतियोगी पनि पुगेका थिए । उनी टीम प्रमोद खरेलमा आबद्ध थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार