Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अढाई महिनापछि सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै


    शनिबार, जेष्ठ ६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा बैठक बस्ने भएको छ । आज करिब अढाई महिनापछि आज दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

    यस अघि २१ फागुनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिन प्रदेश सभा बैठक बोलाइएको थियो । त्यसपछि आजसम्म अर्को बैठक बसेको थिएन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार