Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


    शुक्रबार, जेष्ठ ५ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज अपराह्न भएको दुवै संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

    जसमा निजी क्षेत्रलाई ऊर्जा व्यापारमा सहभागी गराउनेदेखि विद्यालयका बालबालिकाहरुको दिवा खाजा बढाउने, निजगढ विमानस्थलको निर्माण अघि बढाइनेसम्मका कार्यक्रमहरु रहेका छन् ।

    यस्तो छ राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमः

    niti tatha (1)

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार