एजेन्सी। बलिउडकी सबैभन्दा महँगो र चर्चित अभिनेत्री करिना कपुर खानले बलिउडमा एकभन्दा बढी हिट फिल्म दिएकी छिन् । अहिले अवस्था के छ भने हरेक फिल्म निर्माता करिनासँग काम गर्न चाहन्छन् । सन् २००० मा बलिउडमा प्रवेश गरेकी करिना एक पटक निकै मुखर थिइन् र आफ्नो रिस पोख्न बेर लगाउँदैन थिन् । तर अब करिना कपुर खानको स्वभावमा निकै परिवर्तन आएको छ । सञ्जय लिला भन्सालीसँगको झगडा होस्, दिदी करिश्माको फिल्मसँग मिल्दोजुल्दो फिल्मसँग दुरी होस्, सलमान खानको अभिनयमा रुचि नहुनु होस् वा ऋतिक रोशनको ब्लकबस्टर फिल्मबाट बाहिरिनुको खुसी नै किन नहोस् ।
करिना कपुर खानले सन् २००० मा फिल्म फेयरलाई एउटा अन्तरवार्ता दिइन् । त्यति बेला उनले यसबारे खुलेर कुराकानी गरिन् । करिना आफ्नो डेब्यु फिल्ममा अभिषेक बच्चनसँग देखिएकी थिइन् तर सन् २००० को सुरुवातमा उनी फिल्म ‘कहो ना.. प्यार हे’ मा देखिने तयारीमा थिइन् । तर फिल्म पुरा हुनुभन्दा अघि नै उनले फिल्म खेल्न अस्वीकार गरिन् ।
फिल्मका लागि नायिकाकी आमाले अस्वीकार गरिन्
फिल्म ‘रिफ्युजी’ अघि करिना कपुर ऋतिक रोशनसँग ‘कहो ना.. प्यार हे’ मा अभिनय गर्दै थिइन् । तर केही बेरमा नै उनकी आमा बबिताले उनलाई यो फिल्ममा अभिनय नगर्न सुझाव दिइन् । त्यसपछि करिनाको ठाउँमा अमिषा पटेललाई फिल्ममा अभिनय गराइयो । करिनाले फिल्म फेयरसँगको कुराकानीमा यो फिल्ममा अभिनय नगर्नुको कारणबारे खुलेर बताइन् ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend