Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    मंगलबार, जेष्ठ २ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

    आज डलरको खरिद दर १३१ रूपैयाँ ३८ पैसा र बिक्री दर १३१ रूपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ९० पैसा र बिक्री दर १४३ रूपैयाँ ५५ पैसा कायम गरिएको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ २९ पैसा र बिक्री दर १६५ रूपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार