Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको खाँणको दाबी


    आइतबार, बैशाख ३१ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । अनुसन्धानका लागि म्याद थप्न गर्न प्रहरीले काठमाडौं जिल्ला अदालत पुर्‍याएका खाँणले अदालतबाट निस्कने क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।

    पत्रकारसँग छोटो प्रतिक्रिया दिँदै भने,‘म संलग्न छैन ।’

    अदालतले खाँणसहित अन्य १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । गत बुधबार उनी आफ्नै निवास मैजुबहालबाट प्रक्राउ परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार