Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीलाई डिस्टर्ब नगर्ने सहमति


    बुधबार, बैशाख २७ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व मुछिए पनि प्रहरी अनुसन्धानमा कुनै डिस्टर्ब नगर्ने सहमति भएको छ । आज सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकले यस्तो सहमति गरेको हो ।

    बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने, ‘यो विषयमा प्रहरीले जसरी अनुसन्धान बढाएको छ, यसमा प्रहरीलाई कुनै डिस्टर्व गर्नु हुँदैन भन्नेमा हामी सबैको सहमति छ।’

    मिडियामा प्रचार भए जसरी तीन जना नेताबीचको भेटमा दोषीलाई उम्काउने प्रयास नभएको उनको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार