Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वगृहमन्त्री बालकृष्ण खाँण निवासबाटै पक्राउ


    बुधबार, बैशाख २७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौैं । नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

    प्रहरी उच्च स्रोतका अनुसार उनी आज बिहान उनकै निवास चावहिल मैजुबहालबाट पक्राउ परेका हुन् ।

    खाण गृहमन्त्री हुँदा निजी सचिव बसेका नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार