Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज साँझसम्म राजिनामा दिदै मन्त्री खतिवडा


    शुक्रबार, भाद्र १९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेका थिए ।राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार