Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान


    बुधबार, बैशाख २० २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आगामी आइतबार अपराह्न ४ बजे बैठक आह्वान गरिएको हो ।

    राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् । उक्त बैठकमा सबै सांसद उपस्थित हुन उनले आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार