Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद अधिवेशन अन्य गर्ने सरकारको निर्णय, थुप्रै बिधेयक अलपत्र


    आइतबार, भाद्र ३० २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले जारी संसद अधिवेशन अन्य गर्न सिफारिश गर्ने निर्णय गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सोमबारको वैठक बसेर राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष शिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

    माओवादीले ‘हिंसा’ शब्द प्रति आपत्ति जनाउदै संसदको अवरोध जारी राखेपछि सरकारले संसद अधिवेशन अन्त्यको शिफारिस गरेको हो ।

    निजामती सेवा ऐन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन लगायतका थुप्रै बिधेयक यसै अधिवेशनमा पारित गर्नुपर्ने हुँदाहुँदै सरकारले संसद अन्त्य गर्ने निर्णय गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार