काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भैरहेको बैठकले महत्वपूर्ण निर्णय लिने तयारी गरेको थाहा भएको छ ।
आजको बैठकको दुई एजेण्डा भनेको राष्ट्रिय सभामाको एउटा सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लाने कि अर्थमन्त्री डा.युवराज खतिवडा भन्ने निर्णय हुनेछ । अहिले सचिवालयका अधिकांश सदस्य वामदेवकै पक्षमा उभिएका छन् । सोहीकारण उनकै सम्भावना बलियो रहेको विश्लेषण भैरहेको छ ।
यस्तै नेकपा कार्यदलले बुझाएको प्रतिवेदनमा समेत छलफल हुने भनिएको छ । वामदेवलाई सांसद बनाउने प्रस्तावमा धेरै विवाद नभएमा बैठकले कार्यदलको प्रतिवेदनमा समेत छलफल गर्ने तयारी रहेको हो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend