Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसिसी प्रिमियर कप : आज नेपालले कतारसँग खेल्दै


    बिहिबार, बैशाख १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतार बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुनेछ।

    समूह ‘ए’ मा रहेको नेपालले समूह चरणको अन्तिम खेल कतारसँग खेल्दैछ । दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

    यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि नेपालले साउदी अरबसँग अ‌क बाडेको थियो । यससँगै नेपाल सेमीफाइनलमा गएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार