Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जसपाले बुथ कब्जा गरेको सिके राउतको आरोप


    आइतबार, बैशाख १० २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ का दुई मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप लगाएका छन् । प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जसपाले बुथ कब्जा गरेको उनले आरोप लगाएका हुन् ।

    आफ्ना प्रतिनिधिलाई बेलडाडी र देवतालको झिगैया बुथमा आफ्ना प्रतिनिधिलाई समेत प्रवेश गर्न नदिएको उनको भनाइ छ । तर, स्थानीय प्रशासनले कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा नभएको र शान्तिपूर्वक मतदान भइरहेको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार