Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सेनाले माग्यो ४५ सय जनशक्ति


    शुक्रबार, बैशाख ८ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाले ४५ सय जनशक्ति माग गरेको छ । आज एक सूचना निकाल्दै सेनाले विभिन्न रिक्त पदका लागि जेठ ७ गतेभित्र आवेदन दिन सकिने जनाएको छ ।

    दोब्बर दस्तुर तिरेर भने १४ जेठसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । सेनाले खुलातर्फ दुई हजार ३५१, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको लागि आवेदन मागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार