Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देहीका थप ६३ जनामा कोरोना संक्रमण पुष्टि


    मंगलबार, भाद्र १६ २०७७
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौं । रुपन्देहीका थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा मंगलबार थप ६३ जनामा संक्रमण पुष्टि भएको हो।

    संक्रमितमध्ये बुटवल उपमहानगरपालिकाका ३१, तिलोत्तमा नगरपािलकाका १६, रोहिणी गाउँपालिकाका १५ र सियारी गाउँपालिकाका १ जना रहेका छन्।

    योसँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या १ हजार ६४ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार