Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • राष्ट्रपति पौडेल अस्पताल भर्ना


    मंगलबार, बैशाख ५ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। आज साझ अचानक स्वास्थ्यमा आएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

    उनको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान, रक्षा तथा कानुनमन्त्री पूर्णबहादुर खड्का अस्पताल पुगेको खड्काको सचिवालयले बताएको छ ।

    मन्त्रिपरिषद् बैठक सकेर मन्त्री खड्का अस्पताल पुगेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार