Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • चितवनको मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु


    मंगलबार, भाद्र १६ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुरमा सोमबार साँझ एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सीएमसी) को शिक्षण अस्पतालमा उपचार गराइरहेका मकवानपुर हेटौंडा–१५ का ५८ वर्षीय पुरुषको गए राति २ बजेर ५२ मिनेट जाँदा मृत्यु भएको हो ।

    ती संक्रमितमा कडा खालको निमोनिया देखिएको अस्पतालले जनाएको छ । सोमबार उनमा संक्रमण पुष्टि भएको थियो ।

    चितवनमा पछिल्लो २४ घण्टाभित्र पाँच जना संक्रमितको मृत्यु भएको छ । चितवनमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १७ पुगेको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार