Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    मंगलबार, बैशाख ५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

    आज डलरको खरिद दर १३० रूपैयाँ ८६ पैसा र बिक्री दर १३१ रूपैयाँ ४६ पैसा कायम गरिएको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ ७४ पैसा र बिक्री दर १४४ रूपैयाँ ४० पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ३६ पैसा र बिक्री दर १६३ रूपैयाँ ११ पैसा तोकिएको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८४ पैसा र बिक्री दर ३६ रूपैयाँ ०० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार