Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बोडेका २७ वर्षीय सुजनले छेडे जिब्रो


    शनिबार, बैशाख २ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको बोडेका २७ वर्षीय सुजन बागले पहिलोपटक जिब्रो छेडेर जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिएका छन् । शनिवार उनले पहिलोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।

    मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार