Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नयाँ वर्षको अवसरमा टुँडिखेलमा ओशो महोत्सव


    शुक्रबार, बैशाख १ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नयाँ वर्षको पहिलो दिन ओशो तपोवनले काठमाडौंको टुँडिखेलमा ओशो महोत्सवको आयोजना गरेको छ। शुक्रबार बिहान ९ देखि सुरु महोत्सव राति ९ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

    महोत्सवमा राजनीतिकर्मीदेखि कलाकार तथा सर्वसाधारणहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

    महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्यूजिक, हाँस्य ध्यान, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायत प्रस्तुति रहेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार