Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा एसको सचिवालय बैठक बस्दै


    शुक्रबार, बैशाख १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।

    पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो २ बजे बैठक बस्न लागेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

    बैठकमा समसामयिक राजनीति विषयमा छलफल हुने स्रोतले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार