Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अभिनेत्री पूजा भन्छिन्-‘यो वर्ष विवाह गर्छु’


    शुक्रबार, बैशाख १ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री पूजा शर्माले आफूले अब यो वर्ष विवाह गर्ने बताएकी छन् । आज नयाँ वर्षको अवसरमा काठमाडौँ मलमा अवस्थित फेसियल हाउसले तयार पारेको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले विवाहको बारेमा खुलासा गरेकी हुन् । विवाह मिति भने उनले बताएकी छैनन् । पूजा केही समयदेखि युद्ध बानियाँको प्रेममा छिन् ।

    ‘यो वर्ष मुख्यतया मैले मेरो जिन्दगीको एउटा नयाँ निर्णय समेत लिँदै छु । यो वर्ष वैवाहिक जीवनमा बाँधिने मेरो तयारी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार