Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्राउनसुगरसहित दुई जना पक्राउ


    बुधबार, चैत्र २९ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ब्राउनसुगरसहित प्रहरीले बर्दियाबाट दुई जनालाई पक्राउ गरेको छ । अवैध लागूऔषध ब्राउनसुगर ५ ग्राम ६ सय ३० मिलिग्रामसहित रमेश बुढासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.९ प ९४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार