Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फिल्म ‘नम्बरी सुन’ भदौ १ मा रिलिज हुने


    सोमबार, चैत्र २७ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राजु गिरीको निर्देशित फिल्म ‘नम्बरी सुन’ आगामी भदौ १ गते रिलिज हुने भएको छ ।

    गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, मान महर्जन लगायत कलाकारको मुख्य अभिनय रहेको फिल्मका प्रस्तुतकर्ता नारायण खाती हुन् ।

    काठमाडौँ, लम्जुङ्गको भुजुङ्ग गाउँ लगायत देशको विभिन्न स्थानमा छायांकन भएको फिल्ममा प्रस्तुतकर्ता खातीकै कथा रहेको छ । सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार