Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज विदेशी मुद्राको भाउ


    बिहिबार, चैत्र २३ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैँकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

    आज डलरको खरिद दर १३० रूपैयाँ ९१ पैसा र बिक्री दर १३२ रूपैयाँ ५१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ २२ पैसा र बिक्री दर १४३ रूपैयाँ ८९ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ १७ पैसा र बिक्री दर १६३ रूपैयाँ ९१ पैसा कायम गरिएको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८१ पैसा र बिक्री दर ३५ रूपैयाँ ९७ पैसा रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार