Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपनिर्वाचनका लागि दल दर्ता गराउने जसपाको निर्णय


    बुधबार, चैत्र ८ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपनिर्वाचनका लागि दल दर्ता गराउने निर्णय गरेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।

    वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दर्ताका लागि आह्वान गरेको छ । तर, बैठकले उम्मेदवारको बारेमा भने केही निर्णय गरेको छै्न् । जिल्ला तथा प्रदेशबाट उम्मेदवारको नाम सिफारिस भएर आएमा सोही आधारमा पछि निर्णय गर्ने पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार