Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १० दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी


    शनिबार, चैत्र ४ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ। काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा १० दलको बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

    बैठकमा मन्त्रिपरिषद विस्तार, प्रधानमन्त्रीले सोमबार लिने विश्ववासको मत, संसदमा पेस गर्न लागिएको टीआरसी विधेयकलगायत एजेण्डामा छलफल गरिने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार