Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुगे प्रधानमन्त्री प्रचण्ड


    शुक्रबार, चैत्र ३ २०७९
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • ठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन् । आज साँझ राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन शितल निवास पुगेका हुन् ।

    भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । पौडल राष्ट्रपतिमा निर्वाचित भएपछि उनीहरूबीचको यो पहिलो औपचारिक भेटवार्ता हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार