Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेल र भारतीय समकक्षी मुर्मुबीच टेलिफोन सम्वाद


    शुक्रबार, चैत्र ३ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय समकक्षी दौपत्री मुर्मुबीच टेलिफोन सम्वाद भएको छ । आज साँझ उनीहरुबीच टेलिफोन सम्वाद भएको हो ।

    सो क्रममा भारतीय राष्ट्रपति मुर्मुले पौडेललाई राष्ट्रपति निर्वाचित भएकोमा बधाई दिएकी छन् ।

    दुई राष्ट्रपतिबीच द्वीपक्षीय सहयोग र आपसी विश्वासलाई अगाडि बढाउने विषयमा समेत कुराकानी भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार