Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतितोला ७ सयले घट्यो सुनको मूल्य


    मंगलबार, भाद्र ९ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य आज प्रतितोला ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ । सोमबार तेजावी सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।

    मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार पनि सोमबारकै भाउ प्रतितोला १३ सय २० रुपैयाँ तोकिएको  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार