Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    शुक्रबार, चैत्र ३ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैँकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

    आज डलरको खरिद दर १३२ रूपैयाँ ०८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ २० पैसा र बिक्री दर १४० रूपैयाँ ८४ पैसा कायम गरिएको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ०९ पैसा र बिक्री दर १५९ रूपैयाँ ८१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार