Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिचन्द्रमा चैत ९ गतेमात्रै स्ववियु चुनाव हुने


    बिहिबार, चैत्र २ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सरेको छ। विद्यार्थी संगठनहरूको विवादका कारण निर्वाचन तालिका प्रभावित भएपछि क्याम्पसले चैत ९ गते चुनावको नयाँ मिति सार्वजनिक गरेको हो ।

    कार्यतालिकाअनुसार मतदाता नामावली चैत ३ गते प्रकाशन हुनेछ । त्यसमाथि दाबी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार