Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्ववियु चुनाव : आज मनोनयन पत्र वितरण


    शुक्रबार, फाल्गुन २६ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्ववियु निर्वाचनको प्रक्रियाअन्तर्गत आज उम्मेदवारको मनोनयन पत्र वितरण हुने भएको छ । गत फागुन १९ गतेवाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो ।

    त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रिय अनुगमन तथा समितिका अनुसार बिहान ११ बजे देखी २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनय पत्र वितरण हुने छ ।

    भोलि प्रत्यक्षतर्फको उम्मेदवार नामावली प्रकाशन हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार