Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • अस्कार अवार्ड जित्यो आरआरको गीत ‘नाटु-नाटु’ले


    सोमबार, फाल्गुन २९ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। एस एस राजामौली निर्देशित तेलगु फिल्म आरआरआरको गीत ‘नाटु-नाटु’ले अस्कार अवार्ड जितेको छ। उक्त गीत ‘बेस्ट ओरिजनल सङ्स’ टाइटलमा अस्कार अवार्ड हात पारेको हो।

    उक्त फिल्म आरआरआरको नाटु-नाटु भारतीय प्रोडक्सनमा बनेको पहिलो गीत हो जसले अस्कार अवार्ड प्राप्त गर्‍यो।

    नाटु-नाटु गीतमा अस्कारको मञ्चमा पफर्मस पनि गरिएको थियो, जसलाई दर्शकले धेरै मन पराएका थिए।

    आरआरआरको यस गीतमा राम चरण र जुनियर एनटिआर अभिनित छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार