Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवनिर्वाचित राष्ट्रपति पौडेललाई निर्वाचन आयोगले दियो प्रमाणपत्र


    बिहिबार, फाल्गुन २५ २०७९
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नवनिर्वाचित राष्ट्रपतिमा रामचन्द्र पौडेललाई निर्वाचन आयोगले प्रमाणपत्र दिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिने थपलियाले पौडेललाई राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र दिएका हुन् ।

    राष्ट्रपतिमा पौडेलले ३३८०२ मत ल्याए निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुवास नेम्वाङले भने १५५१८ मत गरेका थिए । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता पौडेललाई १० राजनीतिक दलले समर्थन गरेका थिए ।

    +

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार