Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • तेस्रो राष्ट्रपतिमा निर्वाचित पौडेललाई दिए गठबन्धनका नेताहरुले बधाई (तस्बिरहरू)


    बिहिबार, फाल्गुन २५ २०७९
    2.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई सत्ता गठबन्धनका शीर्ष नेताहरुले बधाई दिएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतले बधाई दिएका हुन् ।

    राष्ट्रपतिमा पौडेलले ३३८०२ मत ल्याए निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुवास नेम्वाङले भने १५५१८ मत गरेका थिए । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता पौडेललाई १० राजनीतिक दलले समर्थन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार