Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित


    बिहिबार, फाल्गुन २५ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । आज उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

    पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन् । यसैगरी एमालेका नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए । यस्तै पाँच मत भने बदर भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार