Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    बिहिबार, फाल्गुन २५ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैँकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरेको छ ।

    राष्ट्र बैँकले आज डलरको खरिद दर १३१ रूपैयाँ ०० पैसा र बिक्री दर १३१ रूपैयाँ ६० पैसा तोकेको छ । युरो एकको खरिद दर १३८ रूपैयाँ ०६ पैसा र बिक्री दर १३८ रूपैयाँ ६९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १५५ रूपैयाँ ०४ पैसा र बिक्री दर १५५ रूपैयाँ ७५ पैसा तोकिएको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री दर ३६ रूपैयाँ ०२ पैसा रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार