Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपप्रधानमन्त्री श्रेष्ठ आज दोहा जाँदै


    शुक्रबार, फाल्गुन १९ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज कतारको राजधानी दोहा जाँदै छन् । अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ आज साँझ दोहो कतार जान लागेका हुन ।

    उपपधानमन्त्री श्रेष्ठ नेतृत्वको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, उपप्रधानमन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, सांसद जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूत लगायत रहने छन् ।

    फागुन २१ गतेदेखि २५ गते सम्म दोहामा सो सम्मेलन हुनेछ । श्रेष्ठ फागुन २३ गते स्वदेश फर्किने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार