Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पोखरामा भारी वर्षा हुँदा दिउसै अध्याँरो


    आइतबार, फाल्गुन १४ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । पोखरामा आज आईतबार कालो बादलसहित भारी पानी पर्दा सहर दिउँसै अँध्यारो भएको छ। दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भए पछि पोखरा सहरसहित यसका आसपास क्षेत्रमा अध्यारो छाएको हो ।

    यस अघि पोखरामा गत बिहीबार हिउँदे वर्षा भएको थियो भने त्यसपछि आज आइतबार असिनासहित ठूलो वर्षा भएको हो। लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिले पनि असिनासमेत पर्दा यहाँको किसानले लगाएका तोरी, गहुँ, फापर र तरकारीबालीलाई भने क्षति पुगेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार