Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँको नयाँ बानेश्वरमा एक पुरुष मृत भेटिए


    आइतबार, फाल्गुन १४ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्।

    काठमाण्डौ महानगरपालिका-३१ बानेश्वर क्याम्पस अगाडि सडकमा रामेछाप दोरम्बा गाउँपालिका-९ घर भई हाल सोही क्याम्पस नजिक तरकारी बजार छेउ छाप्रोमा बस्ने ६१ वर्षीय धन बहादुर शनिबार मृत अवस्थामा फेला परेका हुन्।

    यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार