Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ‘हेरा फेरी ३’ मा अक्षय कुमारको उपस्थिति पक्का


    शनिबार, फाल्गुन १३ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ‘हेरा फेरी ३’ मा अक्षय कुमारको उपस्थिति पक्का भएको छ । अब अक्षयलाई ‘राजु’ को आइकोनिक चरित्रमा देख्न पाउने छन् ।

    ‘हेरा फेरी ३’ मा अक्षय कुमार हुनेछन् या छैनन्, यो रहस्य केही दिनअघि मात्रै टुङ्गिएको थियो ।

    तर,अक्षयका फ्यानका लागि खुसीको खबर यहीँ सकिएन । अक्षय ‘हेराफेरी ३’ मा मात्र नभई परेश र सुनीलसँगै ‘वेलकम’ र ‘आवारा पागल दीवाना’ को सिक्वेलमा पनि देखिने दाबी गरिएको छ । यद्यपी यी दुई फिल्मको बारेमा थप जानकारी बाहिर आएको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार