Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस कार्य सम्पादन समितिको बैठक सानेपामा जारी


    शनिबार, फाल्गुन १३ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको छ । पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

    बैठकमा राष्ट्रपतिको उम्मेदवार चयन गर्नेबारे निर्णय हुने छ । वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने पार्टीको तयारी छ ।

    आठ दलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रसलाई सहयोग गर्ने निर्णय गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार