Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    शनिबार, फाल्गुन १३ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैँकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरेको छ ।

    आज डलरको खरिद दर १३२ रूपैयाँ ११ पैसा र बिक्री दर १३२ रूपैयाँ ७१ पैसा तोकिएको छ । युरो एकको खरिद दर १३९ रूपैयाँ ८५ पैसा र बिक्री दर १४० रूपैयाँ ५९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९२ पैसा र बिक्री दर १५९ रूपैयाँ ६४ पैसा तोकिएको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार