Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेका एक नेता जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिए


    शुक्रबार, फाल्गुन १२ २०७९
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेका काठमाडौंका एक नेता पुण्यप्रसाद चौलागाईं काठमाडौंकै जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    एमालेका काठमाडौं जिल्ला सदस्य एवं २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयर पदका प्रत्यासी समेत रहेका चौलागाईं साँखुनजिकै जंगलमा झुण्डिएको अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

    घटनास्थलमा भर्खरै प्रहरी पुगेको छ। उक्त घटनाबारे प्रारम्भिक अनुसन्धान शुरू भएको प्रहरीको भनाइ छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार