काठमाडौं । पाँचौ पाणिनी गाउँपालिका स्तरीय रनिङ शिल्डमा जित निकाल्दै लगातार तेस्रो पटक देउराली मावी पटौटिले रनिङ शिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ ।
पाणिनी गाउँपालिकामा आइतबार र सोमवारसम्म सम्पन्न खेलहरुमा सबैभन्दा धेरै अङ्क ल्याउदै द्यौराली मावी पटौटिले तेस्रोपटक रनिङ शिल्ड जित्न सफल भएको हो ।
यो पटक २१ अङ्क पाएको द्यौरालीले अघिल्लो संस्करणका २ पटक पनि जित हात पारेको थियो । यो सङ्गै उसले शिल्ड आफ्नो कब्जामा पार्न सफल भएको हो ।
समापन कार्यक्रममा पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले विभिन्न खेलमा बिजेता खेलाडी तथा बिधालयलाई पुस्तार, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । १७ अंक ल्याएको शिवमदन मावि अडगुरी दोस्रो भएको छ ।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
काठमाडौं। मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको...
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend