Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ओली र किसान श्रेष्ठबीच बालकोटमा १ घण्टा वार्ता


    मंगलबार, फाल्गुन ९ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठबीच भेटवार्ता भएको छ । आज ओलीलाई भेट्न श्रेष्ठ बालकोट पुगेका हुन् ।

    उनीहरुबीच करिब १ घण्टा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ । भेटमा उनीहरुबीच राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको बताइएको छ ।

    सोमबार एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गरेको स्रोतको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार