Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाेरामा भेटियो महिलाको शव


    सोमबार, फाल्गुन ८ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर। माेरङकाे बुढीगंगा–२ अमाहिमा एक जना महिलाको शव बाेरामा हालेको अवस्थामा भेटिएको छ । पहिचान नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको हत्या गरेको अवस्थामा शव भेटिएको हो ।

    स्थानीय नरसिंह चौधरीको घरमा बाेराभित्र हालेकाे अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीका बहादुर कार्कीले जानकारी दिए । अहिले घटनास्थलमा मोरङ प्रहरीका डिएसपी रञ्जन कुमार दाहालकाे नेतृत्वमा टोली परिचालन भएको छ । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार