Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धुलिखेल अस्पतालको स्टाफ सवार बससँग कार ठोक्कियो


    शनिबार, फाल्गुन ६ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बनेपा भैसेपाटीमा टाटाको नेक्सन कार धुलिखेल अस्पतालको स्टाफ बससँग ठोकिएको छ ।

    स्टाफ बससँग कार ठोकिदा कारमा सबार चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको उपचारका लागि शिर मेमोरिअल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार